Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आइपिएल : दिल्लीद्वारा पञ्जाव पराजित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वेन्टी क्रिकेटमा बुधबार रातिको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले हराएको छ ।

धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । रुसोले अविजित ८२ रन बनाउँदा पृथ्वी शाले ५४ रनको योगदान दिए ।

जवाफमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । पञ्जावका लियाम लिभिङस्टोनले ९४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नारायणी स्पोर्ट्स क्लब वडावासीको जिम्मामा, नयाँ सुरुवातको आशा
खेलकुद

नारायणी स्पोर्ट्स क्लब वडावासीको जिम्मामा, नयाँ सुरुवातको आशा

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा प्रकृति सेवा प्रतिष्ठानद्वारा साइकल रैली, वातावरणप्रति जनचेतना अभिवृद्धि
खेलकुद

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा प्रकृति सेवा प्रतिष्ठानद्वारा साइकल रैली, वातावरणप्रति जनचेतना अभिवृद्धि

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद