Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आईपीएल : राजस्थान र बेङ्लाेर तथा चेन्नई र कोलकाता खेल्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्लाेरबीच खेल हुनेछ ।

राजस्थान र बेङ्लाेरको खेल दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा र बेङ्लाेर ११ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ।

त्यस्तै, आज हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल चेन्नईमा हुनेछ । चेन्नई १२ खेलमा १५ अङ्कका साथ तालिकाको दोस्रो र कोलकाता समान १२ खेलमा १० अङ्कका साथ आठौँ स्थानमा छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद