Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसले गरे एमबीए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एमबीए पूरा गर्दै दीक्षित भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले एमबीए पूरा गरेको बताएका छन्। पारसले फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेका हुन्।

उनले क्रिकेटमा व्यस्त रहेका कारण कुनै पनि प्रकारको कन्भोकेसनमा सहभागिता जनाउन नपाएको भन्दै यो अवसरले आफ्नो जिवनमा ठूलो महत्व राख्ने बताए।

उनले आगामी दिनमा यो उपलब्धिले थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरे। लामो समय नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेका पारस सन्न्यासपछि फुर्सदमा रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८० बैशाख १६,शनिबार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद