Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

लिग टू : पिएनजीले टस जित्यो, नेपाल ब्याटिङमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलको सुरुवातमा नेपालले ब्याटिङ गर्ने भएको छ भने पपुवा न्युगिनी (पिएनजी) ले फिल्डिङ रोजेको छ ।

टस जितेको पपुवा न्युगिनीले फिल्डिङ रोजेसँगै नेपालले नेपालले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा दुवै टिम जित निकालेर सुखद् सुरुवात गर्ने ध्याउन्नमा हुनेछन् ।

गत वर्ष पनि यी दुई टिमबीच जम्काभेट भएको थियो । घरेलु मैदानमा खेल भए पनि नेपालले जित निकाल्न सकेन ।

विश्वकप छनोटमा स्थान बनाउन नेपालले विश्वकप लिग टूको शीर्ष ३ भित्र स्थान बनाउनुपर्ने हुन्छ । त्यसका लागि नेपालले चार खेलमा शतप्रतिशत जित हासिल गर्नुपर्ने बाध्यता छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा बनाएको छ भने पपुवा न्युगिनी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको सबैभन्दा तल छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक
खेलकुद

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा
खेलकुद

प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

प्रकाशित : २०७९ फाल्गुन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद