Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

विश्वकप छनोट भएको यू–१९ टोली आज स्वदेश फर्कदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद । आइसीसी यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज साँझ ६ बजे त्रिभुवन विमानस्थलमा ओर्लदै छ ।

नेपालले अन्तिम खेलमा युएईलाई सात रनले पराजित गर्दै विश्वकपका लागि छनोट भएको हो ।

नेपाल आइसीसी यू–१९ विश्वकपको एसिया छनोटमा च्याम्पियन बनेको हो ।नेपालले पछिल्लो पटक सन् २०१६ को पू–१९ विश्वकप खेलेको थियो ।

युएईलाई पराजित गर्दै नेपाल आठ वर्षपछि विश्वकपका लागि छनोट भएको हो । नेपालले युएईमा भएको छनोट प्रतियेगितामा अपराजित रहँदै विश्वकपका लागि छनोट भएको छ ।

विश्वकपमा छनोट भएको टोलीका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद