Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगन्जमा बेन्च प्रेस प्रतियोगिता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । वीरगन्जमा बेन्च प्रेस प्रतियोगिता सम्पन्न भएको छ । पब्लिक फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

वीरगन्जको केन्द्रमा रहेको माइस्थान पार्कमा आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरि दुई समुहले भाग लिएका हुन ।

वीरगन्जमा सम्भवतः पहिलो पटक खुल्ला ठाउँमा बेन्च प्रेस प्रतियोगिता र त्यसमा पनि महिलाहरूको सहभागीतामा पहिलो कार्यक्रम रहेको पब्लिक फिटनेस सेन्टरका सञ्चालक करण यादवले बताए ।

महिला तर्फ रबिता श्रेष्ठ, रेशमा खातुन, सम्रिधी पटेल र पुरुष तर्फ सन्नी उपाध्याय, रबि कान्त दुवे सुधिर कुमार साह, राहुल कुमार कलवार, खालिद हुसेन, आसिफ अंसारी, सोहेल खान, सागर गुप्ता, धिरज रोए, अकरम हुसेन, सुमित पटेल, अमित पटेल, विजय राम, विशाल यादव, अस्तफाक आलम, इन्द्रजित महतो, बब्लु सरार्फ, रोशन साह, प्रेम सरार्फ, धिरजले खेल प्रतियोगितामा भाग लिएका थिए ।

सहभागीहरु मध्ये महिला तर्फ २० किलोमा रेशमा खातुन प्रथम र पुरुष तर्फ १०० किलोमा अकरम हुसेन प्रथम र दोस्रो प्रेम कलवार हुनुभएको हो ।

सेन्टरका सञ्चालक यादवको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उधोगी, साहित्यकार र खेलप्रेमी गणेश लाठ, विशिष्ट अतिथिमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, नेतृ सुष्मा तिवारी, समाजिक अभिन्ता राजन श्रीवास्तव, अनिश कान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद