Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १०,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को उपाधि ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजले हात पारेको छ ।

वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा सञ्चालित टुर्नामेन्टको शुक्रवार भएको फाईनल खेलमा ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । नेशनल मेडिकल कलेज वीरगंज र ठाकुरराम कलेज बिच भएको खेलमा ७–४को अन्तरले ठाकुराम बिजयी भएको हो ।

खेलको म्याद अफ दी म्याच ईमाम हुसैन अंसारी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि किसमत कोईराला र बेष्ट गोलकिपर खडका घोषित भएका थिए ।

विजेता तथा उपबिजेता टिमलाई कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अंसारीले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

आयोजक हाम्रो फुटसलका गौरव चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा मेरिगोल्ड कलेजका प्रिन्सिपल रबी कोईराला, सहायक प्रिन्सिपल अनमोल कोईराला लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक सुलभ चौरसियाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० चैत्र १०,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० चैत्र १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद