Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

दिल्लीमा हुन लागेको प्रतियोगितामा सहभागि खेलाडीको विदाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ११,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ११ पुष । दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीलाई नेपाल सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको छ ।

प्रतियोगितामा भाग लिन वीरगंजबाट ९ जनाको टोली दिल्ली लागेको नेपाल सितोरियो कराते संघ पर्सा जिल्ला का उपाध्यक्ष सुवाष श्रेष्ठले जानकारी दिए।

खेलाडीहरुलाई फुल माला लगाएर विदाई गरिएको उनले बताए । दिल्लीको लालकटोर रंगशाला इन्दौरमा आउँदो २१ र २२ गते प्रतियोगिता हुने पनि उनले जानकारी दिए ।

विदाई कार्यक्रममा संघका अध्यक्ष सन्तोष सर्राफले र उपाध्यक्ष सुवास श्रेष्ठ ले खेलाडीलाई देशको नाम राख्ने गरि कुशल प्रदर्शन गरेर देखाउन आग्रह गर्दै विजयको अग्रिम शुभकामना दिए।

विदाई कार्यक्रममा संघका सचिव उदय नारायण, सह- सचीव, प्रेम गुरुङ कोषाध्यक्ष राकेश श्रेष्ठ, प्रशिक्षक विकास साह, प्रशिक्षक नसिम अहमद,प्रशिक्षक राजु सर्राफ लगायतको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० पुष ११,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० पुष ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद