Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

एसिया कपः पाकिस्तानसँग नेपाल पराजित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १४,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो ।

३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

पाकिस्तानका लागि सदाव खानले ४, हरिस राउफ र शाहिन शाह अफ्रिदीले २/२ तथा मोहम्मद नवसज र नसिम शाहले १(१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए । उनले १४ चौका र ४ छक्का हिर्काए । इफ्तिकार अहमदले १०९ रन जोडे । इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए । मोहम्मद रिजवानले ४४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक(एक विकेट हात पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० भाद्र १४,बिहीबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० भाद्र १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद