Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतको केरलामा डुंगा दुर्घटनामा २१ जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। केरलाको मलप्पुरमा आइतबार राति डुंगा दुर्घटना भएको हो।

घटनास्थलबाट २१ शव फेला परेपनि डुंगामा कतिजना सवार थिए भन्ने यकिन सं‌ख्या थाहा भएको छैन।

केरलाका मुख्यमन्त्री विजय पिनारईले जिल्ला प्रशासन कार्यालयलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख उपलब्ध गराउने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० बैशाख २५,सोमबार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० बैशाख २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद