Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

दुबईको आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई– संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईस्थित एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। आगलागीमा अन्य ९ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुबई शहरको पुरानो भागमा रहेको अल रस छेउमा रहेको अपार्टमेन्टको चौथो तलामा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानअनुसार निर्माण र अग्नि सुरक्षाका लागि आवश्यक सतर्कता पालना नगरेका कारण आगलागी भएको देखिएको छ।

आगलागी शनिबार राति करिब १२:३० बजेतिर भएको बताइएको छ। यूएईका ७ ईमिरेट्समध्ये एक दुबईमा ३३ लाख जनसंख्याको बसोबास भएको बताइन्छ। जसमध्ये करिब ९० प्रतिशत विदेशी छन्।

शनिबार राति भएको आगलागीमा ज्यान गुमाउनेमा पनि विदेशी रहेका बताइएको छ। जसमध्ये ४ जना भारतीय नागरिक रहेका खुलेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० बैशाख ३,आईतवार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद