Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वासिङटन डिसी । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखामा हालिने ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यी आइ ड्रपहरूले अमेरिकामा कम्तीमा ५५ जनामा ​​संक्रमण, अन्धोपन जस्ता समस्या ल्याएको र एक जनाको मृत्युसमेत भएको जनाएको छ।

एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।

चेन्नईस्थित कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले बुधबार संयुक्त राज्य अमेरिकामा उपभोक्ता स्तरमा बाँकी भएको आइ ड्रपको स्टक फिर्ता मगाएको छ। एजरीकेयर एलएलसी र डेल्साम फार्माले अमेरिकामा यो आईड्रप वितरण गर्दछ।

एक भारतीय सरकारी स्रोतका अनुसार केन्द्रीय र राज्य औषधि नियामकहरूले ग्लोबल फार्मा हेल्थकेयरको चेन्नई प्लान्टमा टोली पठाएको छ।

गत वर्ष गाम्बियामा यस्तै एउटा भारतीय कफ सिरपका कारण ७० बालबालिकाको मृत्यु भएको थियो । बीबीसी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद