Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले गरिन आत्महत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भोजपुरी अभिनेत्री आकांक्षा दुबे भारत बनारसको एक हाेटलमा मृत भेटिएकी छन् । सरनाथ नामको होटलमा अभिनेत्री पासो लागेकाे अवस्थामा मृत फेला परेकी टाइम्स अफ इन्डियाले लेखेकाे छ ।

२५ वर्षीया उनले आत्महत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । भोजपुरी चलचित्र उद्योगकी चर्चित अभिनेत्रीले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाली की २’ फिल्ममा काम गरेकी थिइन् ।

आजै मात्र भोजपुरी सुपरस्टार पवन सिंहसँग उनको नयाँ गीत ‘आरा कभी हारा नहीं’ रिलिज भएको छ । उनले किन यस्तो कदम चालिन् भन्नेबारे केही खुलेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद