Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

गुजरातसँग चलेन हैदरावादको ब्याटिङ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २५,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा गुजरातले ७ विकेटको जित निकालेको हो ।

ब्याटिङ पावरहाउसका रूपमा चिनिएको हैदराबादको ब्याटिङ गुजरातको बलिङअगाडि फ्लप भएको थियो ।

जसका कारण सुरुवाती ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २० बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

गुजरातका लागि अभिषेक शर्माले १८, इसान किसनले १७, नितिश कुमार रेड्डीले ३१, हेनरिक क्लासेनले २७, अनिकेत बर्माले १८ र प्याट कमिन्सले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका लागि मोहम्मद सिराजले ४ विकेट लिए । त्यस्तै प्रसिद्ध कृष्ण र साई किशोरले पनि २र२ विकेट लिए ।

ऋन् न्चयगउएचबदजग
बलिङतर्फ गुजरातका लागि शुभमन गिलले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए । वासिङ्टन सुन्दरले ४९ रन बनाउँदा शेरफन रदरफोर्डले ३५ रन जोडे । बलिङतर्फ हैदरावादका लागि मोहम्मद समीले २ र प्याट कमिन्सले १ विकेट लिए ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद