Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जागिर लगाई दिने भनी ठगी आरोपमा पर्साबाट एक युवक पक्राउ ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।  पर्साबाट प्रहरीले एक युवकलाई बाराको प्रसौनी गाउँपालिका स्थित रहेको पतञ्जली आयुर्वेदमा जागिर लगाई दिन्छु भनी लाखौ रुपैया ठगी गरेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं. ५ बस्ने २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् ।

उनले १८ जना व्यक्तिलाई पतञ्जली आयुर्वेदको विभिन्न स्थानमा नोकरी लगाई दिन्छु भनी प्रत्येक व्यक्तिबाट २५ हजारको दरले लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कुशवाहालाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद