Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रोट्रयाक्ट क्लव अफ वीरगञ्ज मेट्रोपेलिसलेद्वारा निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । शनिबार वीरगंज महानगरपालिका वडा – २६ आठराहा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपेलिसका अध्यक्ष रबिन श्रेष्ठका अनुसार शिविरमा तिन सय जनाभन्दा बढीले स्वास्थ्य परिक्षण गराएका थिए।
शिविरमा त्रिलोकी क्लिनिक वीरगंजका विशेषज्ञ चिकित्सक डा. सिभ कुमार झा, किरण आँखा अस्पतालका टिम र डा. अमर क्याल, सहारा डेन्टल केयर वीरगंजका डा. एहसान आलम अन्सारीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । वीरगञ्ज महानगरपालिका २६ अठराहा सुगौलीमा आयोजित शिविरका कारण स्थानी बालबालिका तथा जेष्ठ नागरीकलाई निःशुल्क शिविरले उपलब्धी भएको क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर आनन्द साह जानकारी दिए । शिविरमा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष शम्भु मिश्रा लगायतको उपस्थिती रहेको थियो । शिविरमा नेशनल मेडिकल कलेजका एमबीबीएस अध्यनरत विद्यार्थीहरुले प्राविधिक सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद