Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन वीरगञ्जमा सम्पन्न : अध्यक्षमा यादव चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१४ जेठ । वीरगञ्ज सम्पन्न नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले विजयकुमार यादवको अध्यक्षतामा ३२ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

वीरगञ्ज राणीसती अतिथी सदनमा जेष्ठ १२ र १३ गते सम्पन्न अधिवेशनबाट यादवको अध्यक्षतामा सर्वसम्मत मधेस प्रदेश कार्यसमिति चयन गरिएको हो । जसअनुसार उपाध्यक्षमा मनोज कुमार यादव , भरत प्रसाद यादव , प्रदीप जयसवाल , बैद्यनाथ प्रसाद यादव , शिवबालक यादव र राधा हमाल चयन भएका छन् ।

यस्तै सचिवमा मोहन झा , सहसचिवमा अशोक कुमार साह , प्रतिमा गिरी , सुशिल कुमार यादव , लक्ष्मीनारायण ठाकुर र पूजा कुमारी सिंह तथा कोषाध्यक्षमा राजमणी बराल र सहकोषाध्यक्षमा रिंकु साहपनि सर्वसम्मच चयन भएका छन् ।ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको युवा समितिको संयोजकमा राजु यादवपनि सर्वसम्मत चयन भएको नवनिर्वाचित उपाध्यक्ष प्रदीप जयसवालले जानकारी गराए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद