Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – २ मा महिलाहरुका लागि तालिम सन्चालन, उपमेयर आलमले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नंवर २ मा महिलाहरुका लागि डल तथा कुशन(खेलाैना) बनाउने सम्बन्धि तालिम बिहीबारदेखि सन्चालन गरिएको छ।

वीरगन्ज महानगरपालिकाकाे आर्थिक सहयाेगमा ग्लाबेल फाउन्डेसन नेपालले आयाेजना गरेकाे तालिमकाे बिहबार वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै उपमेयर आलमले एक महिने मन लगाएर सीप सिक्न र तालिमपछि उक्त सिपकाे उपयाेग गरेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई सुझाव दिए ।

एक महिनासम्म चल्ने उक्त तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ।

ग्लोबल फाउन्डेसन नेपालका अध्यक्ष अवधेश प्रसाद साहकाे अध्यक्षता तथा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमको प्रमुख अतिथ्यतामा भएको तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नंबर २ का वडा अध्यक्ष महम्मद रेयाज मियाँ, वीरगन्ज महानगरपालिकाकाे सामजिक विकास महाशाखाका प्रमुख राजिव गिरी, वडा सदस्य वसिर मियाँ,संगीत थापा,रम्भा देबी,वडा सचिव आशिक शेख, संचारकर्मी अजित भुजेल लगायतको पनि उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद