Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौँ महानगरले १५ दिनपछि उठ्यो सिंहदरबारको फोहोर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौं महानगरपालिकाले १५ दिनपछि सिंहदरबारको फोहोर उठाएको छ।

शुक्रबार सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहाेर व्यवस्थापनको जिम्मा लिएको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेलाई आज फाेहोर उठाउन निर्देशन दिएका थिए।

मेयर बालेनको निर्देशनपछि सिंहरदरबारको फोहाेर उठाउन थालिएको भण्डारीले जानकारी दिए।

‘सिंहदरबारको फोहोर दिउँसोदेखि उठाउन थालेका हौं,’ उनले भने, ‘ आज सिंहदरबारको मात्रै फोहोर उठाउने छौं। अन्य ठाउँको भोलि मात्रै उठाउँछौं।’

प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर भोलि मात्रै उठ्ने उनले बताए। १५ दिनदेखि नउठाइएका कारण सिंहदरबारमा फोहोर धेरै जम्मा भएको उनले बताए।

‘धेरै दिनदेखि नउठेको कारण फोहोर धेरै छ,’ उनले भने, ‘झन्डै २५ टन फोहोर बञ्चरेडाँडा लग्नुपर्ने छ। आज राति आठ बजेसम्म सिंहदरबारको फोहोर उठ्ने छ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ११,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद