Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको ११ वटा पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्री बक्स र झोला वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्साको ११ वटा पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्री बक्स र झोला वितरण गरेको छ । वीरगंजमा रहेको त्रिजुद्द माध्यमिक विद्यालयलमा मधेश प्रदेश शिक्षा विकास निर्देशनालयले शैक्षिक किट वितरण कार्यक्रम अन्र्तगत ज्योमेट्री बक्स र झोला वितरण गरेको हो ।
पर्साको १४ वटा पालिकामध्ये ११ वटा पालिकामा रहेका विद्यालय अन्र्तगत कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि सामग्री वितरण गरिएको हो ।
कार्यक्रमको उद्धघाटन मधेश प्रदेशका शिक्षा तथा वाण्ज्यि मन्त्री महेश प्रसाद यादवले व्यनर पढी गर्नुभएको थियो । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिका अन्र्तगतका विद्यालयमा वितरण गरिने सामग्री भन्सारमै रहेकाले ११ वटा पालिकामा मात्र वितरण गरिएको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी पोख्रेलले बताउनुभयो ।
मधेश प्रदेशको सप्तरी जिल्लाबाट सुरु गरिएको ज्योमेट्री बक्स र झोला वितरण कार्यक्रम पर्सामा आएर समापन्न गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा त्रिजुद्द माध्यमिक विद्यालयका प्रधानाध्यपक हरेन्द्र प्रसाद कुर्मीले विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको तर शिक्षकको दरबन्दी नरहेकाले पठन पाठनमा समस्या भईरहेको बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद