Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

बाराका किसानहरुले गरे कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बारा,०७ चैत । बाराका किसानहरुले आज कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन । करिब एक सयको संख्यामा रहेका किसानहरुले बिहान ११ बजे देखि उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र उपमहानगरपालिकाले जफ्त गरेको तरकारीको क्षतिपूर्तिको मागगर्दै किसानहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

सेड नपाएर आफुहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकामा लगी कुहाएकोले उचित क्षतिपूर्ति नगरपालिकाले दिनु पर्ने कलैया उपमहानगरपालिका–८ का किसान रोहित चौरसियाले माग गर्नु भयो ।

नगर प्रहरीले गएको चैत्र ३ गते करिब ५० जना बढी किसानको तरकारी नियन्त्रणमा लिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद