Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ चैत । ४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न. वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।

उनले पढे लेखेका युवाहरु यतिकै घरमा बस्नुपरेको अवस्थामा यस तालिमबाट प्राइभेट कम्पनी फर्म, सरकारी तथा गैरसरकारी संघ,संस्था,निजी ब्यपार ब्यबसाय संचालन गर्न वा रोजगार कार्यमा राहत होस् ,भन्ने ऊद्देश्य रहेकोले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष स्वर्णकारले सहभागीहरुलाई आग्रह गर्नु भएको थियो।तालिम उद्घाटन समारोहमा वडा सचिव दिनेश प्रसाद कुशवाहा,वडा सदस्य अब्दुल कलाम,राजीव कुमार श्रेष्ठ,महिला सदस्य संगीता दास,बरकुतिन नेसा, प्रशिक्षक बंशीधर गुप्ता, स.प्रशिक्षक अभिजित चौधरी लगायत तालिममा २५ जना सहभागीहरुको उपस्थिती रहेको थियो।

यु डि बाइ सेफका अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद