Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छात्रालाइ छात्रवृत्ति प्रदान 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ फागुन । अवध नारायाण उमा देबी मेमोरियल फाउडेशन द्वारा त्रिजुद्ध मा बि को कक्षा ८ मा अध्यनरत बिधार्थी परीक्षामा सर्वकृष्ट अंक ल्याएको ४ छात्रालाइ छात्रवृत्ति प्रदान गरिएको छ ।

उक्त मेमोरियल संयोजक तथा नेकपा एस का पूर्व सांसद डा। पुष्पा कर्ण को प्रमुख आतिथ्यमा र शम्भु कर्ण को अध्यक्षतामा कार्यक्रम सुरू भएको । उक्त कार्यक्रम त्रीजुद्ध माबि को प्राङ्गणमा सुरू भएको थियो।

बीरगंज महानगपालिका ३ का वार्ड अध्यक्ष बैजु लाल स्वर्णकर, वार्ड ४ का अध्यक्ष जगत साह कानु , त्रिजुद्ध स्कूल का प्रधानध्याक हरेन्द्र कुर्मी, बीरगंज महानगपालिका का शैक्षिक प्रशासन फाँट का हरी राउत कुर्मी, लगायत मन्तब्य राखेको थियो भने सम्मान पाउने पुरस्कृत अरुणा कुमारी, शालु कुमारी ठाकुर, सञ्जना पटेल लगायतलाइ टिका खाँदा लगाई प्रमाण पत्र सहित नगद ९रु ५००५०पुरस्कार दिई अतिथिगण स्वागत गरेको थियो। कार्यक्रम को सहजीकरण अनिल पटेलले गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा
राजनिती

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद