Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

सबैले आफ्नो ठाउँबाट खबरदारी गरौं :- महानगर प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ फागुन । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ ।

वीरगञ्जको लिंक रोडमा रहेको काभेरी एकेडेमीको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

सहीलाई सही र गलतलाई गलत भयो भनेर आवाज  उठाउँदै खबरदारी गर्न उहाँले आग्रह गर्नु भएको हो ।

‘गलत गर्दा गलत गरिस यसरी सुधार गर भन्नुपर्यो, खबरदारी गर्नुपर्यो,’ उहाँले भन्नु भयो, ‘सही गर्दा साथ र सपोर्ट गर्नु पर्यो, हौसला दिनुपर्यो ।’

वीरगञ्जलाई सफा र स्वच्छ बनाउन अहिले अभियान नै अघि बढाइएको भन्दै उहाँले त्यसका लागि जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई सुधारेर नगर सफा गर्ने अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

विद्यालयका सञ्चालक विशाल साहुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्याब्सनका राहुल श्रीवास्तव, संचारकर्मी युवराज खड्का, विद्यालयका ओजस तुल्स्यान, दिलिप कार्की लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद