Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ने .बि.संघ पर्सा- काठमाडौ सम्पर्क समिति गठन 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ८,आईतवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ माघ ।  नेपाल ल क्याम्पसको सभाहलमा पर्सा जिल्लावाट काठमाडौमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको समुहले नेपाल विद्यार्थी संघ पर्सा काठमाडौ सम्पर्क समिति गठन गरेका छन । बिरगंज महानगरपालिका वार्ड न.२५ बस्ने बिए.एल एल बि का विद्यार्थी सुदिप साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेबि संघ पुर्व विद्यार्थी नेता राकेश यादव र बिशिस्ट अतिथि नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष इ.रमेश यादव ,पर्सा मिलन केन्द्र काठमाडौ का सदस्य मो. औरन्जेब,जितेन्द्र चौधरी नेबि संघ, केन्द्रिय प्रतिनिधि तिर्थ मिश्रा,नेबि संघ पुर्व उपाध्यक्ष शाबिर अन्सारी,नेता वाल्मीकि यादव लगायत पर्साका विभिन्न जिल्लावाट काठमाडौका विभिन्न क्लेजमा अध्यन रत विद्यार्थीहरुको भेलावाट ३१ सदस्यीय नेबि संघ पर्सा काठमाडौ सम्पर्क समिति गठन गरियो। उक्त कार्यक्रमवाट सुदिप साह अध्यक्षमा ३१ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रमको संचालन विद्यार्थी नेता सन्दीप साहले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ ८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद