Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकामा ल्याब सामग्री हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २७,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारा, २७ पौष
बाराको सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा रगत परीक्षण को लागि प्रयोगशाला को सामान हस्तान्तरण कार्यक्रममा वडा नं। २ को वडा अध्यक्ष रन्जित प्रसाद यादवको अध्यक्षता तथा प्रमुख अतिथि गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठलाइ रगत परीक्षण को लागि प्रयोगशाला को सामान गाउँपालिका प्रमुख राजेश प्रसाद यादव मार्फत जनस्वास्थ्य कार्यालय कवहीगोठका स्वास्थ्य इन्चार्जलाइ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख यादव आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट अहोरात्र खटी प्रयोगशालाको सामान बुझि ल्याएको र एउटा दक्ष ल्याब टेक्निसियन र साथै कार्यालय सहयोगी जनकपुरबाट नै चाडो भन्दा चाडो ल्याइ १ महिना भित्रमा नै प्रयोगशाला संचालनमा ल्याउने आधुनिक युगमा आधुनिक मेसिनबाट यस गाउँपालिका तथा गाउँपालिका बाहिरका जनताहरुलाइ अब बाहिर नगइ रगत सम्बन्धि जाँच नेपाल सरकारको दररेटमा नै जनस्वास्थ्य कार्यालय कवहीगोठमा नै परीक्षण हुने र अगामी दिनमा पालिका स्तरीय स्वास्थ्य परीक्षण स्थापना हुने भनी आफ्नो प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा नं। १ को वडा अध्यक्ष रामविध्या प्रसाद यादव, वडा नं। ३ को वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव, वडा नं। ४ को वडा अध्यक्ष झकड प्रसाद यादव, वडा नं। ५ को वडा अध्यक्ष रामएकबाल प्रसाद साह, वडा नं। ६ को वडा अध्यक्ष शिवधारी दास तत्मा, वडा नं। ७ को वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा नं। ८ को कार्यवाहक वडा अध्यक्ष जलिल मिया लगायत कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०७९ पुष २७,बुधबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ पुष २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद