Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

पर्सामा पुस २० गते देखी एक्युपन्चर उपार शिविरको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा एक्युपन्चर उपार शिविर आयोजना हुनेभएको छ । वीरगंज स्थित तेरापंथ जैन भवनमा पुस २० गते देखी २९ गते सम्ममा एक्युपन्चर उपार शिविर आयोजना हुने भएको छ । जैन श्वेताम्बर तेरापंथी सभा वीरगंज र श्री भैरोचना फाउन्डेशन काठमाडौंको समन्वयमा एक्युपन्चर उपार शिविर संचालन हुनेभएको छ ।
चिनिया चिकित्सा पद्वति द्वारा (अक्युपंचर ,मोक्स, कपिंग आदी ) तथा विभिन्न किसिमका दीर्घ रोग जस्तै प्यारालाइसिस, ढाड,गर्दन दुख्ने ,डिस्क प्रोल्याप्स,बाथ,आर्थराइटिस, जोर्नीहरु दुख्ने,महिनावारीका समस्या आदी लगायत को उपचार हुने जैन श्ेवाताम्बर तेरापंथी सभाका अध्याक्ष निर्मल जैन ले शनिबार पत्रकार समेलनमा बताए ।
उपचारकालगाी सो शिविरमा दक्ष तथा अनुभवी डा. पवन थापा, डा.माया तमागं र डा.मनिष अग्रवाल लगायत चिकित्सहरु सहभागी हुने छ ।
उपचार गराउने इक्छुक व्यक्तिहरुले समयमा मै जैन श्ेवाताम्बर तेरापंथी सभा अथवा ९८०४२०२५२४ मा सम्र्पक गरी आफ्नो रजिष्ट्रेशन गराउन अनुरोध जैन श्ेवाताम्बर तेरापंथी सभा संयोजक सुनिल कुमार मनोतले बाताए । रजिष्ट्रेशन प्रति व्यक्ती २ सय ५० रुपया रहेको छ विना रजिष्ट्रेशन उपचार नहुने सभाका अध्यक्ष जैनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०७९ पुष १६,शनिबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ पुष १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद