Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लायन्स क्लब ऑफ बीरगंजको स्वर्ण जयन्तीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०२, पौष । लायन्स क्लब ऑफ बीरगंजको स्वर्ण जयन्तीबर्षको अवसरमा शनिवार बीरगंज महानगरपालिकाको वड़ा नम्बर ३२ को चोरनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज चोरनीको ज्योतिफार्म चोकमा आज आयोजित रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेका छन । लियो क्लब अफ वीरगंजको सहयोगमा लायन्स क्लब अफ वीरगंजको आयोजनामा गरेको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेका हुन ।

लायन्स क्लब ऑफ वीरगंजका अध्यक्ष सुनील खेतानको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ज्योति युवा क्लबका अध्यक्ष बाबूराम खनाल, गणेश बास्कोटा, नारायण प्रसाद बराल, सन्नी श्रेस्ठ,गैन बहादुर गुरुंग, बिक्की गुरुंग,निर्मल काफ़्ले, सुशांत महरजन, शक्ति ढुङ्गेल, लेश बहादुर आले मगर, सांजित राउत, आशिष श्रेस्ठ,संजय तामांग सँगै स्थानीय सरोज राम,दीपक यादव, नागेन्द्र चौधरी, शिव बालक मन्डल,उमेश कुमार पण्डित,कृष्ण कुमार राम, लगायतकाले रक्तदान गरेको कार्यक्रमका संयोजक लायन पप्पु श्रीवास्तवले बताएका छन ।

लायन गजेन्द्र मान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ बिरगंजका उपाध्यक्ष राजेश बर्णवाल,लायन्स क्लब ऑफ बीरगंजका पूर्व अध्यक्ष संतोष साह अध्यक्ष तथा ज़ोन चेयरपर्सन छेदुप लामा,लायन्स क्लब बीरगंजका कोषाध्यक्ष गोविन्दा प्रसाद कानू,सुमित भांगर, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्षहरू, सरिता खड्गी,निकेश श्रेस्ठ, दिपेन्द्र यादव, त्यसैगरी क्लबका अध्यक्ष जेयाद अंसारी,सुजीत मंडल लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका धीरेन्द्र झा नेतृत्वको प्राविधिकहरुको टोली प्राविधिक सहयोग गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद