Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरले सुरु गरेको “मेयर घरदैलो स्वास्थ्य शिविर“ निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२५ मंसिर। महानगरले सुरु गरेको “मेयर घरदैलो स्वास्थ्य शिविर“ निरन्तर रहेको छ । वीरगन्ज महानगरपालिकाले आइतबार देखी वडा नम्बर २० हरपतगंज स्वास्थ्य चौकीमा शुरु गरेको छ ।

विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ को क्रममा वडा नम्बर २० मा सञ्चालनमा रहेको पहिलो दिन नै ५४ जना महिला सहित १ सय ४ जना विरामीको स्वास्थ्य सेवा परिक्षण गराउन सफल भएका छन् । डाक्टरको सल्लाह र आवश्यकता अनुसार १५ जनाले ल्याब सेवा समेत लिएका छन् ।

बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निस्शुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद