Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १९,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा अन्तराष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । सोमबार रेडक्रस सोसाइटी पर्सागढी (विरुवागुठी) उपशाखा‚ पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रममा गोमा कुमारी उप्रेती, सरस्वती गुरुङ, संजय परियार‚ दिल बहादुर गुरुङ‚ रविन गुरुङ‚ शिव थापा‚ क्यामोदिन साह देवान‚ सौकत हवारी लगायत २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम आयोजक संस्थाका सभापति महम्मद जिकुरुल्लाहको सभापतित्व, प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेल, पर्सागढी नगरपालिका वडा नं ४ का वडा सदस्य राज कुमार गुरुङ‚ आयोजक संस्थाका उपसभापति प्रतिमा मानन्धर‚ सचिव गोमा कुमारी उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम आयोजक उपशाखा स्थापनाकाल देखी नै निरन्तर रक्तदान कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिंदै यसलाई निरन्तरता दिन आग्रह गर्दै रक्तदानको महत्त्व बारे प्रमुख अतिथिले प्रष्ट पारेका थिए भने आयोजक संस्थाका सभापतिले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए साथै कोषाध्यक्ष संजय परियारले रक्तदान जस्तो पवित्र काम अरु कुनै नरहेकोले हरेक ३ महिनामा रक्तदान कार्यक्रम आयोजन गर्ने बताए । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रका प्राविधिक धीरेन्द्र झाको नेतृत्वमा रहेको प्राविधिकहरुले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद