Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

ग्रिनसिटीको आयोजनामा मधुमेह र ब्लडप्रेसर जाँच शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – विश्व मधुमेह दिवसको अवसरमा वीरगञ्जमा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय ५० जना भन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको ब्लडप्रेसर र मधुमेह जाँच गरिएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतालने जानकारी दिए ।

लायन्स क्लब क्युरेटिभ र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्रको आयोजना र रुंगटा वेयलफेयर सोसाइटीको सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा आएकाहरुको डा.निरज सिंह, डा.रामअवतार खेतान, डा.जगदिश अग्रवालले स्वास्थ्य जाँच गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरी, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल लगायत समाजसेवी, बृद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद