Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निशुल्क स्वास्थ्य परिक्षण शिबिर, एक सय भन्दा बढी लाभान्वीत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २८ । आज १४ नोभम्वर विश्व मधुमेह दिवस । दिवसको उपलक्ष्यमा लायन्स क्लब आफ वीरगञ्ज आदर्शनगर तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न भएको छ ।
आदर्शनगर चौकमा बिहान ७ बजे देखि आयोजना भएको उक्त निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा वीरगञ्ज आसपासका स्थानिय गरी करिब १०० जना भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गराएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनु भयो ।

सो शिविरमा डा निरज सिंह, डा राम अव्तार खेतान, डा जग्दिश अग्रवाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र सचिव मुर्ली जलान लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद