Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार कर्णद्वारा चुनावी सम्पर्क कार्यालय उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २६ वीरगन्ज

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन ।बीरगन्ज १४ स्थित सिद्धार्थ माबीको अगाडि बुधबार एक कार्यक्रमका बीच उनले चुनावी समपर्क कार्यालय उद्घाटन गरेका हुन ।सता गठबन्धन बाट साझा उम्मेद्वार रहेका लोकतान्त्रिक समाजबादी पार्टीका नेता कर्णले उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै आफुले पुरै पर्सा देखि मधेस प्रदेशको बिकाश गरेको बताए ।उनले वीरगन्जमा उच्च अदालत जनकपुर को अस्थायी इजलास आफनै पहलमा भएको जानकारी दिए ।
उच्च अदालत स्थापनाको लागि आफुले पहल गरि बीरगन्ज र पर्सा बारा रौतहटका जनताको लागि न्यायमा सहजता दिलाएको कर्णको भनाइ थियोे ।पर्सा क्षेत्र नम्बर १ मा आफू सता गठबन्धनको साझा उम्मेद्वार भएको बताउदै उनले आफुलाइ गठबन्धन दलका मतदाता हरुले मत दिने बताए ।उनले सबै को बिकास सहित मधेसको हक अधिकारको लागि शुरु देखि नै आफू लडदै आएको उनको भनाइ थियोे ।कर्ण अन्य मधेसी दल हरुले मधेसी जनता शीत धोखा गरेको भएपनी आफू राजनितीको शुरु देखि नै मधेस र मधेसीको हक अधिकारको लाग्दै आएको कर्णले जिकिर गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद