Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दशैं मेलामा वीरगन्जमा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन १६,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१६ असोज । दशैं मेलामा वीरगन्जमा निशुल्क स्वास्थ्य शीवीर सन्चालन भएको छ । दशैं मेलामा वीरगन्जमा दुइ दिने निशुल्क स्वास्थ्य शीवीर सन्चालन गरिएको छ । प्रभु हस्पिटल र वीरगन्ज सामुदायिक आँखा सेवा केन्द्रको सहकार्य र रुङ्गटा वेल फेयर सोसाइटीको सहयोगमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निशुल्क स्वास्थ्य शीवीर आयोजना गरेको हो ।

मेलामा आएका दर्शनार्थी र भक्तजनहरुलाइ लक्षित गरि आइतबार देखि निशुल्क स्वास्थ्य शीवीर आयोजना गरिएको हो ।
शीवीरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा र वरिष्ठ सर्जन डाक्टर मनोज गुप्ताले स्वास्थ्य परिक्षण गरिरहेको शीवीर सोमबार सम्म चल्नेछ ।निशुल्क स्वास्थ्य शीवीरमा आएकाहरुलाइ औषधि पनि वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

खेतानकै अध्यक्षतामा आयोजित शीवीरको उद्घाटन कार्यक्रममा रुङ्गटा वेलफेयर सोसाइटीका सुरेश रुङ्गटा, युवा अभियन्ता दिलिपराज कार्की,बिरगन्ज सामुदायिक आँखा सेवा केन्द्रका संयोजक महेश सिंह धामी, प्रहरी निरिक्षक विशाल मल्ल,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतको उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ आश्विन १६,आईतवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ आश्विन १६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद