Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल मेडिसिटी बयोधा हस्पिटल वीरगंजले मुटु परीक्षण अभियान सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ९,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा नेपाल मेडिसिटी बयोधा हस्पिटल वीरगंजले मुटु परीक्षण अभियान सुरु गरेकोे छ । बीरगंजको घडिअर्वापोखरीमा आइतबार विहान २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ ।
आगामी २९ सेप्टेम्बर बिहिबारका दिनविश्व मुटु दिवस भब्य रुपमामनाउने योजना का साथ आज देखि ४ दिन सम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोज नागरिएको हो ।
मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटु सम्बन्धी समस्याहरु बढीरहेकोले आफूले जनचेतना अभिबृद्धिका लागि मुटु परीक्षण गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनु भयो ।

आसोज ९ गते आइतबार घडिअर्वा पोखरी र १० गते सोमबार देखि गहवामाईस्थानमा विहान ६ बजे देखि आम सर्वसाधारणहरुको मुटुरोग परीक्षण गरिने र कसैलाई मुटुमा समस्या देखिएमा थप उपचारका लागि मुटुरोग विशेषज्ञहरुलाई परामर्श दिने समेत कार्यक्रम रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष आफूहरुले बीरगंजका सर्वसाधारणहरुको मुटुको अवस्थाकाबारेमाजानकारी लिने, बालबालिकाहरुमा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, बीरगंजमा मुटु रोगका अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने लगायतका योजना रहेकोले सबै सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुनुपर्ने बताउनु भयो ।
नेपाल मेडिसिटी बयोधा हस्पिटलले आगामी २९ सेप्टेम्बर २०२२ विहान ६ बजे बीरगंजको घन्टाघर देखि नेपाल मेडिसिटी बयोधा हस्पिटल सम्मम्याराथुन र सोही समयमा घन्टाघर देखि नारायणी उपक्षेत्रीय अस्पताल सम्मवाकाथनको कार्यक्रम रहेको विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद