Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

फोनिज को २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २२,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज , २२ साउन ।
नेपाल आदिवासी जनजाती पत्रकार महासघ ( फोनिज ) को २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
आगामी साउन २७ गते शुक्रबारका दिन रक्तदान गरि मनाउने भएको छ ।
बीरगंजको होटेल कुमु पार्टी प्यालेसमा आज फोनिज पर्साका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।बिरगंजमा रगतको अभाव भएसङै बारा, पर्सा र रौतहट देखि आउने बिरामीहरुलाई आवस्यक रगत सजिलै उपलब्ध होस भन्ने उदेश्यले रगत अभाव हुन नदिन सो रक्तदान कार्यक्रम गरि मनाउने निर्णय गरेको अध्यक्ष भुजेलले बताए ।
त्यसैगरि सो बैठकले फोनिज पर्साको बैंक खाता सिभिल बैंक आदर्शनगर शाखामा खोल्ने निर्णय समेत भएको अध्यक्ष भुजेलले जानकारी गराएका थिए ।
बैठकमा फोनिज पर्साका उपाध्यक्ष मुनेश लायो मगर , सचिव राम मन्डल , सहसचिव एन्जल चौधरी , कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्यहरु शेखर चौधरी , सन्जय दास थारु , दिपेन्द्र चौधरी , फोनिजका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद