Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा करिब २ वर्षदेखि विवादका कारण सडक निर्माणको काम नवनिर्वाचित वडा अध्याक्ष रामकिशोर सिंहले अगाडी बढाएको छ । वडा नम्बर २० को हरपतगञ्ज गाउँ स्थानीय निवासी ताराचन मिश्राको घरदेखि दया शुक्लाको घरसम्म विचको दुरीमा रहेको २ सय ५० मीटर लम्बाईको १२ फिट सडकको योजना स्थानीयको विवादका कारण अघि बढ्न सकेको थिएन् ।
आर्थिक वर्ष २०७७।७८ मै बिनियोजित भएको १० लाख रुपैयाँले सो समयमा सडकको काम नभएपछि आले गर्दै आर्थिक वर्ष २०७८।७९ मा परेको थियो । उक्त बजेटबाट पनि हालसम्म सडक निर्माण नभएपछि वडाअध्यक्षमा नवनिर्वाचित युवा नेता सिंह (पराग) भएसँगै उनले स्थानीयसँग सहमती गरेर काम अघि बढाएका हुन् ।
चालु आर्थिक वर्षको अन्तिम समयमा आएर सडक निर्माणका लागि अतिक्रमण गरिएका संरचनाहरु भत्काउन थालिएको छ । प्रतिक निर्माण सेवा प्रा।ली।ले सडक बिस्तार गरेर माटो भरी ग्रेभल गर्ने जिम्मा लिएको छ ।
सडक फराकिलो हुनुले वडाबासीलाई नै आवतजावतमा सहज पुग्ने हुँदा बिकासका कार्यमा स्थानीयले बिरोध नगर्नेमा वडाअध्यक्ष पराग बिश्वस्त छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०७९ असार १३,सोमबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद