Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाई नगरपालिका–७ छपकैयामा ७ महिला सहित ५३ जनाद्धारा रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बहुदरमाई नगरपालिका–७ छपकैयामा ७ मा रक्तदान सम्पन्न भएको छ ।श्री हनुमान मन्दिर संचालन समिति, बहुदरमाई नगरपालिका–७ छपकैयाले आयोजना गरेको रक्तदान कार्यक्रम ७ महिला सहित ५३ जना ले रक्तदान गरेका छ । आज सम्पन्न भएको रक्तदानमा
समितिका अध्यक्ष जटाशंकर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाको नगर उपप्रमुख सुष्मा कुमारी कुश्वाहा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा रतmसंचार केन्द्र पर्साका प्राविधिकहरुले सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ असार १३,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद