Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

पर्साका पालिकाद्वारा विपद् न्यूनीकरणको कार्ययोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ८,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ८ असार (रासस) ः पर्सामा विपद् न्यूनीकरणको लागि जिल्लाका १४ वटा पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनगर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् ।

पालिकामा विपद् व्यवस्थापनको लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । जस अनुसार सबै स्थानीय तहले सात दिनभित्र विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री खरिद गर्नुपर्ने, मनसुन आइसकेकाले छिट्टै कार्ययोजना बनाइ विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने, पर्सामा रहेका बस्तीमध्ये उच्च जोखिममा रहेका बस्ती पहिचान गरी विपद्को बेला स्थानान्तरण गर्दा आवश्यक पर्ने भाँडाकँुडा, कपडा, औषधि, पानी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने, प्रत्येक गाउँपालिकाले रबर बोट, डोरी, लाइफ ज्याकेट, स्टे«चर, बेल्चा, पिकअप, डोरी तथा आवश्यक सामग्री खरिद गर्नुपर्ने सबै पालिकाको योजना छ ।

यसैगरी पर्सामा रहेका खोलानालाबाट घर, बस्ती, खेत कटान हुने अवस्था रहेकोले सोको पहिचान गरी सिँचाइ डिभिजन कार्यालयमार्फत तटबन्धको व्यवस्था मिलाउनुपर्ने, सबै स्थानीय तहमा रहेका नाला, कल्भर्टको सरसफाइ तत्काल अघि बढाउन सबै पालिकालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको छ । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा
मुख्य समाचार

पर्सा–३ मा पुस्तान्तरणको संकेत : युवा उम्मेदवार रूपेश पाण्डे बनाम परम्परागत राजनीति

प्रकाशित : २०७९ असार ८,बुधबार
हरि पन्तलाई  गहवा र रामटोल बासिको को साथ
मुख्य समाचार

हरि पन्तलाई गहवा र रामटोल बासिको को साथ

प्रकाशित : २०७९ असार ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद