Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडा नं.–२ मा महम्मद रेयाज मियाँ तेलीको प्यानल नै विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ३ जेठ । वीरगन्ज महानगरपालिकामा काङ्ग्रेसको पहिलो खाता खुलेको छ । वडा नं.–२ मा महम्मद रेयाज मियाँ तेलीको प्यानल नै विजयी भएको हो ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा नेपाली काङ्ग्रेस वडा नं.–२ बाट वडा अध्यक्ष पदका उमेदवार मोहम्मद रेयाजले ११२१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटमप्रतिद्वन्द्वि जसपाका उम्मेदवारको ८६७ आएको छ । २५४ मतले काङ्ग्रेस बिजय भएको हो ।
त्यसैगरि महिला सदस्य पदमा संगीता थापा भुजेल, दलित महिला सदस्य पदमा  रम्भा कुमारी, खुल्ला सदस्य पदमा अब्दुल लतिफ अन्सारी र बसिर मियाँ हजाम सहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद