Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३२ को वडा अध्यक्षमा जसपाका ठकुराइ विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले जितको पहिलो खाता खोलेको छ ।
महानगरको जारी मतगणनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद ठकुराइ विजयी भएका छन् ।
मिया वडा अध्यक्षमा विजयी भएसंगै महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो ।
वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याउनु भएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए । एमालेका उम्मेदवार अहिरलाइ १४७ मतले पछि पार्दै मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा पनि मिया वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस बेला राप्रपाबाट उम्मेदवार बनेका उनले ८९० मत पाएका थिए ।
वीरगन्ज महानगरमा अहिले वडा नम्बर १ , २ , ३ , ३० र ३१ को मतगणना जारी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद