Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८ फागुनः पर्साको निर्वाचन क्षेत्र नम्बर–३ का नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनाव प्रचार प्रसारको अन्तिम दिन सोमबार पोखरीया नगरपालिका वडा नम्बर–२ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।

पाण्डेयले सोमबार वडा नम्बर २ मा पर्ने लमरीया र डामरापुरमा घरदैलो गर्दै मतदाताहरुसंग भेटेर संवादपनि गरेका छन् ।

एमाले नेताकार्यकर्ता र समर्थकहरुको उत्साहजनक सहभागीता रहेको घरदैलो कार्यक्रममा उम्मेदवार पाण्डेयले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुधारलाई आँफुले प्राथमिकतामा राखेको बताए।

घरदैलोकै क्रममा त्यस वडाका दर्जनौ युवाहरु एमाले उम्मेदवार पाण्डेयको हातबाट अबीर टीका लगाएर एमाले पार्टीमा प्रवेशपनि गरेका थिए ।

उक्त कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरि र मन्जुर अन्सारीका साथै युवा नेता सुजित गिरि,सन्तोष महत्रो लगायतकाकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद