Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र नं ४ मा जनआक्रोशस् जितेपछि हराउनेलाई अब मत छैन

by प्रणय साह
प्रकाशित : २०८२ माघ १०,शनिबार
A A
file photo

file photo

3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बारा क्षेत्र नम्बर ४ मा २०६९ सालमा प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान० निर्वाचित भएयता जनताको समस्या बेवास्ता गरिएको आरोपसहित स्थानीय स्तरमा तीव्र असन्तोष देखिन थालेको छ। चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फर्केर नआउने प्रतिनिधिलाई यसपटक भोट नदिने चर्चा व्यापक रूपमा फैलिएको छ।

बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ का स्थानीय विकास पटेलले पानीको चरम अभाव हुँदासमेत निर्वाचित प्रतिनिधिले कुनै चासो नदेखाएको आरोप लगाए। “पानीको हाहाकारमा पनि नआउने प्रतिनिधि यसपालि वडा ५ मा नआए हुन्छ,” उनले आक्रोश व्यक्त गरे।

स्थानीयवासीहरूले जनताको मर्म नबुझ्ने उम्मेदवार किसान श्रेष्ठ फेरि किन चुनावी मैदानमा उत्रिएको भन्दै प्रश्न उठाइरहेका छन्। यसपटक मत परिवर्तन गर्ने अडान लिँदै स्थानीयहरूले जेन्जीलाई भोट दिने बताएका छन्।

शनिबार चिया पसलमा भेटिएका युवाहरूले यसपटक उम्मेदवार छनोटमा विगतको गल्ती नदोहर्‍याउने बताएका छन्। “हामी यसपालि उम्मेदवार छनोटमा चुक्ने छैनौं,” एक युवाले बताए।

यस्तै अर्का युवा राहुल रामले अझ कडा प्रतिक्रिया दिँदै भने, “पछिल्लो पटक जितेका प्रतिनिधिलाई गाउँबाट लखेट्नुपर्छ। पर्यटक उम्मेदवारलाई बहिष्कार गर्नुपर्छ।”

स्थानीय तहमा बढ्दो असन्तोषसँगै बारा क्षेत्र नम्बर ४ को राजनीतिक माहोल क्रमशः तातिँदै गएको संकेत देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद