Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेसको अगुवा प्रशिक्षणमा प्रेस युनियन पर्साबाट तीन प्रतिनिधि सहभागी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ८,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — नेपाली कांग्रेस पर्साको आयोजनामा वीरगंजमा यही असार १३ र १४ गते आयोजना हुने अगुवा प्रशिक्षण कार्यक्रममा नेपाल प्रेस युनियन पर्साले तीन जना प्रतिनिधि पठाउने निर्णय गरेको छ।


प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनेछन्।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले आइतबार कांग्रेस कार्यालय, वीरगंजमा बसेको युनियनको बैठकले उक्त निर्णय गरेको जानकारी दिए। उनले जनाएअनुसार, प्रतिनिधिका रूपमा इरफान अली, राहुल गुप्ता र बलराम शुक्ला सहभागी हुनेछन्।

बैठकमा सहभागी सशक्त उपस्थिति

अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न बैठकमा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशेष उपस्थितिमा रहे। बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, कांग्रेसका पूर्व क्षेत्रीय सभापति ममहमद साहबुद्धिन, युनियन पर्साका सचिव इरफान अली, कोषाध्यक्ष कपिलदेव यादव, तथा सदस्यहरू हुकुम सिंह, सञ्जय गुप्ता, नूर आलम, महासंघ पर्साका सदस्य राहुल गुप्ता, बलराम शुक्ला लगायतको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार ८,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद