इलाम, वैशाख १८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार इलाम पुगे हुनु । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम पुग्ने कार्यक्रम राखिएको थियो ।
एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीका अनुसार आज दिउँसो इलाम चोक बजारमा आयोजित विजय सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम सम्बोधन गर्ने भएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो नै विजयी उम्मेद्वार सुहाङ नेम्वाङलाई प्रमाणपत्र दिने कार्यक्रम भएको छ । विजयोत्सव मनाउन अहिले इलाममा एमालेका नेता कार्यकर्ता भेला भैइ कार्यक्रम जारी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस



