Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

थुनुवाहरु तथा असहाय व्यक्तिहरुलाई कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १५,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले न्यानो कम्बल वितरण गरेको छ । बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै वीरगञ्जको वडा प्रहरी कार्यालय विर्ताको हिरासत कक्षका थुनुवा तथा अन्य विपन्न असहाय व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरिएको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, कोषाध्यक्ष ज्योती रुंगटाले वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीलाई ५० थान कम्बल हस्तान्तरण गरेका हुन् । कम्बल वितरणका लागि व्यवसायी एवम् समाजसेवी पवन रुंगटाले सहयोग गरेका छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि चिसो मौसममा गरिब तथा विपन्न व्यक्तिहरुलाई कम्बल बाँड्ने अभियानलाई ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले निरन्तरता दिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनकाअनुसार आइतबारबाट सुरु भएको कम्बल वितरण अभियानलाई अन्य क्षेत्रमा पनि निरन्तरता दिइनेछ ।

वीरगञ्जका ग्रामिण क्षेत्रसँगै अन्य आवश्यक पर्ने निकायमा पनि कम्बल वितरण गर्ने योजना रहेको खेतानले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष १५,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद