Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २,सोमबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको महागढीमाई वडा नम्बर ९ थलही पुलमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता वडा नम्बर ९ का २२ बर्षिय रानिवास यादब रहेका छन ।

पुर्व बाट पश्चिम कलैया तर्फ आउने क्रममा थलही पुलमा ठोकिएर बा ८४ प ५६४ न मोटर दुर्घटनामा परेको हो ।

तीन जना सवार मोटरसाईकलमा सवार सिम्रौनगढ वडा नम्बर ८ का शिवचन्द्र प्रसाद यादब र सिमैनगढ वडा नम्बर ४ अध्यानन्द यादब शख्त घाईते भई कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल एक आपसमा ठक्कर नखाई कसरी दुर्घटना भएको हो अनुसन्धान भईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष २,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद