Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन पर्साद्वारा पत्रकार नेहाल खानलाई १ लाख २८ हजार सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १७,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१७ असोज । फोक्सोको समस्याबाट ग्रसीत भई बिरामी भएका वीरगञ्जका  पत्रकार नेहाल खानलाई निजी तथा आवासीय विद्यालय एशोसिएशन (प्याब्सन) पर्साले पनि आर्थिक सहयोग गरेको छ ।

कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान केहि दिनअघि सिकिस्त भएपछि  नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नीपनि क्यान्सरपीडित भएर चितवन मेडिकल कलेजमा उपचारत रहेकी छन् ।

मंगलबार प्याब्सन पर्साका तर्फबाट अध्यक्ष पुरन प्रधानले पत्रकार खानको घरमै पुगेर १ लाख २८ हजार १८१ रुपैयाँ सहयोग गरेका थिए । त्यसबेला प्याब्सनका सरोज चौधरी, आलोक चौरसिया, सन्नी पाख्रिन, सुरज पटेल, सुशीला साहलगायतकोपनि उपस्थिती थियो ।

यसअघि अस्पतालमा भर्ना रहेकै बेला पत्रकार खानलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलेपनि व्याक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० आश्विन १७,बुधबार
पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना
मुख्य समाचार

पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना

प्रकाशित : २०८० आश्विन १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद