Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home भिडियो समाचार

५९ लाख मूल्य बराबरको समान लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ असोज । पर्साबाट प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट रुपन्देहीतर्फ जादैँ गरेको सुचनाको आधारमा ना ५ ख ४३२८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

गएराती वीरगञ्ज–२१ परवानीपुरस्थित सडकखण्डमा प्रहरीले ट्रक रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएपछि ट्रक नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

ट्रकमा ५९ लाख ४ हजार ६६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री फेला परेको थापाले बताए । बरामद सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वतन्त्र मानव अधिकार समाजद्वारा निशुल्क सुगर जाँच शिविर सम्पन्न
भिडियो समाचार

स्वतन्त्र मानव अधिकार समाजद्वारा निशुल्क सुगर जाँच शिविर सम्पन्न

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद