Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ६ असोज  । कानु अतिथि सदन पर्साको पर्साको बैठक आज वीरगञ्ज को लक्ष्मी नारायण पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको छ । बैठक कानु अतिथी सदन पर्साका अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा बिभिन्न बिषयमा छलफल गर्दै कानु अतिथी सदनको नाममा धर्मशाला निर्माण गर्ने सर्वसहमतले निर्णय गरिएको छ ।

कार्यक्रममा नारायणी होस्पिटल का मेसु डा चितरजन साह, आशिर्वाद होस्पिटल कलैया का संचालक एवम् स्त्री रोग विशेषज्ञ राजेश साह, नेकपा एमालेका नेता शम्भु गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत प् साह कानु कानु समाज नेपाल का उपलक्ष्य सोनालाल गुप्ता, कोषाध्यक्ष ओमप्रकाश साह कानु, डा मनोज गुप्ता फिजिसियन, कलैया का CA गोबिन्द गुप्ता कानु अतिथि सदनका उपाध्यक्ष श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्ष संजय प्रसाद गुप्ता, महासचिव बिरेन्द्र प्रसाद गुप्ता, सचिव बिवेक गुप्ता, सदस्य अकलेश साह, राजन साह कानु संचारकर्मी बिमला गुप्ता लगायतको उपस्थीती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० आश्विन ६,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० आश्विन ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद